बेनीमा म्याद नाघेका औषधि र खाद्यबस्तु बरामद

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ फागुन ।बेनीमा बुधबार बजार अनुगमन टोलीले बिक्रीका लागि राखिएका म्याद नाघेका औषधि र खाद्यबस्तु बरामद गरेको छ । होटल तथा रेष्टुरेन्ट, मासु, खाद्यान्न र औषधि पसलहरुको अनुगमन गर्दा भेटिएका म्याद नाघेका सामान बरामद गरीएको अनुगमन टोलीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा प्रहरी, बेनी नगरपालिका, कोलेनीका, … Continue reading बेनीमा म्याद नाघेका औषधि र खाद्यबस्तु बरामद